सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डा.डीआरले ल्याए ‘घर यस्तो होस्’

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरकै स्वर समेत रहेको गीतमा सागर अधिकारले संगीत दिएका छन् । गीतको लिरिकल भिडियो...