डा.डीआरले ल्याए ‘घर यस्तो होस्’
मङ्गलबार, २७ जेठ २०७७, १२ : ४५
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरकै स्वर समेत रहेको गीतमा सागर अधिकारले संगीत दिएका छन् । गीतको लिरिकल भिडियो निर्माण गरिएको छ । घर स्वर्गजस्तो बनाउन आवश्यक विषयहरु के–के हुन् भन्ने कुरा गीतकारले गीतमार्फत बुझाउन खोजेका छन् । डा.डीआरको एल्बम ‘स्वर्गघर’ मा यो गीत समावेश छ ।
दश उपन्यास र सयौं गीत बाहिर ल्याएका डीआर गत बैशाखमा एकसाथ १८ एल्बम र केही साहित्यिक कृति सार्वजनिक गर्ने तयारीमा थिए । लकडाउनका कारण भने सो हुन सकेन । कोरोनाको कहर सामान्य भएपछि एल्बम र साहित्यिक कृति सार्वजनिक गर्ने योजना आफ्नो रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण