सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजेरियामा बन्दुकधारीद्वारा ४८ जनाको हत्या

नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेको स्थानीय अधिकारी र बासिन्दाले आइतबार बताएका छन् । बकुरा गाविसका प्रशासकीय प्रमुख अमिनु सुलेमानले...