काठमाडौँ – यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सेवा सञ्चालन अनिश्चित रहेको जनाएको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले उग्ररूप लिएपछि मंगलबारदेखि यातायात व्यवसायीहरूले यातायात सञ्चालन अनिश्चितकालका लागि बन्द गरेका...