मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार लक्ष्मी गिरीको जीवन : छुच्चीको अभिनयले बुहारी पाउन गाह्रो भयो

काठमाडौँ । उमेरले छ दशक पार गरिसके पनि लक्ष्मी गिरीको कलाकारितामा जोश, जाँगर अहिले पनि उत्तिकै छ । रङ्गमञ्चदेखि टेलिचलचित्र हुँदै चलचित्र अभिनयसम्म उनी अबिराम यात्रामा छिन् । नेपाली, भोजपुरी, मैथली...