शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चार वर्षीया दिदी भाइ ल्याउने बाटो हेरिरहेकी थिइन्, तर भाइसहित १० शिशु आगलागीमा परे

एजेन्सी । भारतको महाराष्ट्रको भण्डारा जिल्ला वरिपरिका १० गाउँ अहिले शोकमा डुबेका छन् । ती गाउँका १० परिवार जसले आफ्ना बच्चा गुमाए, जसले गर्दा उनीहरु आँसु र शोकमा डुबेका छन्...