शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यातायात व्यवसायीको प्रश्न : रातो प्लेटको गाडी चल्दा कोरोना नसर्ने कालो प्लेट चल्दा सर्ने ?

सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने व्यवासायी तथा मजदुर संगठनका प्रतिनिधिले स्वास्थ्य सुरक्षा विधि अपनाउदै सार्वजनिक यातायात सञ्चालन गर्न माग गरेका छन् ।  बुधबार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि...