शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतको आरोपः ‘महेश भट्टले चप्पल प्रहार गर्दै पागल भनेका थिए’

एजेन्सी – अभिनेत्री कंगना रनौत बलिउडकी यस्ती स्टार हुन् जो खुलेर नराम्रो कुराको विरोध गर्ने गर्छिन् । उनी पछिल्लो समय नेपोटिज्मको विषयलाई लिएर खुलेर बाहिर आएकी छिन् । कंगनाले भाईभतिजाबादको...