अपडेट
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
बिहीबार, ०४ असार २०८३, २३ : ३५
सारांश
- फिफा विश्वकप २०२६ को छनोट खेलमा दक्षिण अफ्रिकाले चेक रिपब्लिक विरुद्ध १-१ को बराबरी गरेको छ।
- चेक रिपब्लिकका मिखाल सादिलेले छैटौँ मिनेटमा गोल गरे।
- दक्षिण अफ्रिकाका तेबोहो मोकोएनाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक रिपब्लिक विरुद्ध दक्षिण अफ्रिकाले उत्कृष्ट पुनरागमन गरेको छ । अहिले खेलको अन्तिम समय चलिरहँदा दुवै टोली १–१ गोलको बराबरीमा छन् ।
खेलको छैटौँ मिनेटमै मिखाल सादिलेकको गोलबाट पछि परेको दक्षिण अफ्रिकाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएको छ । मिडफिल्डर तेबोहो मोकोएनाले पेनाल्टीलाई गोलमा परिणत गर्दै दक्षिण अफ्रिकालाई खेलमा फर्काएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण