मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

फुल्पिङकट्टी पहिरोः २ जनाको मृत्युः तीन बेपत्ता (अपडेट)

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका २ जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । ...