आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्डेन ह्यान्डसेक गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक

चाँगुनारायण नगरपालिकाले गोल्डेन ह्यान्डसेक कार्यविधि अन्तरगत सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान  गरेको छ । शुक्रबार नगरपालिकाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा ३७ जना शिक्षक शिक्षिका गोल्डेन ह्यान्डसेक गर्दै बिदा भएका हुन्...