बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दाङमा फरार प्रतिवादी पक्राउ तीव्र: छ दिनमा १२ जना नियन्त्रणमा

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ। पछिल्लो छ दिनको अवधिमा प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको...