काठमाडौँ । राज्यको प्रमुख तीन अङ्गमध्येको एक न्यायपालिका प्रमुखविहीन भएको १३ महिनाभन्दा बढी समय भइसक्यो । २०७८ सालको फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै...