काठमाडौँ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि आज बिहान सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ ।...