शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेपछि थानकोट प्रहरीको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी बृत्त थानकोटको स्पेशल टाक्स फोर्सले घरमै बसी बसी लाइसेन्स बनाइदिने भन्दै ठगी गर्नेलाई पक्राउ गरेको छ ।  विशेष सूचना तथा निरन्तर निगरानी पश्चात प्रहरी टोलीले चन्द्रागिरी...