शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका छिर्ने नाकामा तैनाथ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रे । काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो ।  ...