शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ...