काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको छ । नेपाल जनसाङ्ख्यिकी स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशतमा सीमित भएको हो...