शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोमार्फत थाहा चिनाउँदै थाहा नगरपालिका (तस्बिरहरू)

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले फोटोमार्फत पर्यटकीय गन्तव्यहरू देखाउने प्रयत्न थालेको छ । फोटोको माध्यमबाट चिनारी गराई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप हेटौँडामा शुक्रवारबाट थाहा फोटो प्रदर्शनी सुरु भएको छ । ...