मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

बाँके । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आइतबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार...