बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा...