मकवानपुर । बागमती प्रदेशमा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँको अवस्था उत्साहप्रद देखिएको छ । हालसम्म बागमती प्रदेशमा धान रोपाइँ ५१.७८ प्रतिशत सम्पन्न भइसकेको बागमती प्रदेश, कृषि तथा पशुपन्छी...