भक्तपुर । यतिबेला भक्तपुरका किसानहरूलाई खेतको काममा भ्याइनभ्याइ छ। आफूले रोपेको धान खेतका गराहरूमा उम्रिएका झारपात निकालेर गोडमेल गर्न किसानहरू व्यस्त बनेका छन्। धान रोपाइँ सकिएसँगै खेतमा धानका बिरुवा छिप्पिँदै जाँदा अनावश्यक...