शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको डेडलाइन : नेकपा विवाद सोमबारभित्र ‘वारपार’ !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको गतिरोध आगामी सोमबार अर्थात् भदौ १ गतेभित्र ‘वारपार’ हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको भनाइमा भदौ १ गतेभित्र...