सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणहिटीपछि मन्त्री आलेको नजर हायात होटलतिर

नारायणहिटी सङ्ग्रहालयमा रेष्टुरेन्ट बनाउन नदिने निर्णय गरेका पर्यटन मन्त्री प्रेम आले अन्य ठाउँमा पनि यस्तै अभियानमा चलाउन उत्साहित बनेका छन् । मन्त्री आलेले नारायणहिटीपछि हायात होटलको विवादबारे चासो राखेका छन्...