बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इजि ट्याक्सी प्रयोगकर्ताले माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने

काठमाडौं । इजि एस्योरेन्सअन्र्तगतको इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । विद्युतिय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापा र...