आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माउन्टेन टेलिभिजन कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी...