गायिका सुनिता दुलालले गरिन् इन्गेजमेन्ट, तस्बिरहरू
बिहीबार, ११ मङ्सिर २०८२, २१ : ५२
काठमाडौँ । गायिका सुनिता दुलाले इन्गेजमेन्ट गरेकी छन् । बिहीबार दुलालले राजेश केसीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
इन्गेजमेन्टका फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै दुलालले लेखेकी छन्,'जीवनको नयाँ अध्याय—एक अर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रो सँगैको यो खुसी तपाईँहरूको आशिषमा अझ सुन्दर बनोस् ।'
काठमाडौँको एक रिसोर्टमा मंसिर १३ गते शनिबार उनीहरूको विवाह हुँदै छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण