‘ओ बड्डा’ भन्दै दिलीपसँग नाचिन् सुनिता
बुधबार, ०२ माघ २०८१, १० : २७
काठमाडौँ । गायिका सुनिता दुलालको नयाँ गीत ‘ओ बड्डा सार्वजनिक गरिएको छ । उनले आफ्नो अफिसियल युट्युब मार्फत सार्वजनिक गीत गायनमा उनलाई चक्र बमले साथ दिएका छन् ।
शब्द तथा सङ्गीत समेत चक्र बमकै रहेको गीत श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् । सुदुर पश्चिमेली शैलीमा तयार गीतको भिडियोमा गायिका दुलालको समेत अभिनय छ । उनलाई अभिनयमा अञ्जली अधिकारी, दिलीप रायमाझी र चक्र बमले साथ दिएका छन् ।
निकै आकर्षक तवरबाट डान्सिङ शैलीमा तयार गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण