शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एक्विजिशन पछि एनएमबि बैंक र कञ्चन विकास बैंकले सुरु गरे एकिकृत कारोवार

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरि यहि भाद्र ७ बाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरको छ ।  यस प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १४.४५...