सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा गठबन्धन नहुने, एक्लाएक्लै चुनावमा जाने निर्णय

सल्यानमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ। दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो ।  नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार...