बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आरेन राई: जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

खोटाङ। यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरेका...