धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
शुक्रबार, ०६ असार २०८२, १५ : ५४
सारांश
- धादिङको गजुरी गाउँपालिका-२ परेवाभिर स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेको छ।
- पहिरोका कारण राजमार्गमा एकतर्फी सवारी अवरुद्ध भएको छ।
- प्रहरीले सुरक्षा सतर्कता अपनाएर एकतर्फी सवारी सञ्चालन गरिरहेको छ।
काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेको छ । पहिरोका कारण एकतर्फी सवारी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
भिरबाट ढुंगाहरु झरिरहेको कारण सुरक्षा सतर्कता अपनाएर प्रहरीले एकतर्फी सवारी सञ्चालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण