ओसाका । जापानको ओसाका शहरले जीर्ण हुँदै गइरहेको स्थानीय जल प्रणाली मर्मत गर्न एक जना रहस्यमय दाताबाट ठुलो सहयोग प्राप्त गरेको छ । ओसाका महानगरपालिकाका अनुसार अज्ञात व्यक्तिले २१ किलोग्राम...