जापानको ओासाकामा निगमको वाइडबडीले उडान सुरु गरेसँगै देखिएका दृष्य
मङ्गलबार, १७ भदौ २०७६, १४ : २०
काठमाडौं– नेपाल एयरलाइन्सले केही दिनअघिदेखि जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्ट र काठमाडौं उडान सुरु गरेको छ । नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो उडानको सुरुवात गरेका हुन् ।
काठमाडौंबाट ओसाकाका लागि निगमको वाइडबडीले उडान भर्न थालेपछि अहिले त्यहाँको व्यवस्थापन कसरी चलिरहेको छ । वाइड बडी विमान ओासाका अवतरण गरेलगत्तै देखिएका केही दृष्यहरुलाई हामीले यहाँ समावेश गरेका छौ । तस्विर: रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण