शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मुल्ला नसरुद्दीनको कथा : आधा मुर्ख–आधा विद्वान

नेपाल र उत्तर भारतमा अकबर बीरबलको कथा लोकप्रिय छ । दक्षिण भारतमा तेनाली रामको कथा छ । नेपाल–भारतभन्दा निक्कै पर टर्कीमा एउटा त्यस्तै लोकप्रिय पात्र छन्...