आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी...