फोटो फिचर
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
आइतबार, ०७ असार २०८३, ०९ : २०
काठमाडौँ । १२ औँ विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, सचिवहरू, कर्मचारी तथा योग गुरुहरूको उपस्थिति रहेको थियो ।

हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाइन्छ । योगले शारीरिक र मानसिक स्वास्थ्यमा पुऱ्याउने सकारात्मक प्रभावबारे जनचेतना जगाउन नेपाल सरकारले बर्सेनि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।


_zOMwqdQiO5.jpg)
_VPCpdCgf7q.jpg)
_5gzDgqCIUZ.jpg)
_N1JXMbeJcw.jpg)
_PYDZ1ceHMM.jpg)
_pCuuHwAAUi.jpg)
_pds6k2YBFS.jpg)
_Nfesabs9Dz.jpg)
_xbk4VdpWYm.jpg)
_2TQTVmwthz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण