मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धको पीडामा मनिषको ‘बिलाप’

काठमाडौं । गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ । गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ  गीतको म्युजिक भिडियोमा प्रमिला खनालको...