जनयुद्धको पीडामा मनिषको ‘बिलाप’
आइतबार, ०४ असोज २०७७, १५ : २६
काठमाडौं । गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ । गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ गीतको म्युजिक भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ ।
भिडियोले जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनु पर्दाको पीडाले उनको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरा देखाउन खोजेको छ । गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी,नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण