सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो कस्तो माया’ मा ध्रुव र निरु

काठमाडौँ । गीतकार ज्योती गुरुङको नयाँ गीत ‘यो कस्तो माया’ भिडियोसहित सार्वजनिक भएको छ । प्रेम वियोगको कथालाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा ध्रुव दत्त, निरु कोइराला र आस्था जोशी...