सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका प्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट

काठमाडौं । त्रिभुवन विश्विद्यालय समाजशास्त्र केद्रिय विभागका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ । मंगलबार विश्वविद्यालय परिसरमा उनलाई ३ जना युवाले कुटपिट गरेका हुन् । मोटरसाइकलमा आएका ३ जनाले लाठीले...