त्रिविका प्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट
मङ्गलबार, २० असोज २०७७, १७ : १७
काठमाडौं । त्रिभुवन विश्विद्यालय समाजशास्त्र केद्रिय विभागका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ । मंगलबार विश्वविद्यालय परिसरमा उनलाई ३ जना युवाले कुटपिट गरेका हुन् । मोटरसाइकलमा आएका ३ जनाले लाठीले हानेर घाइते बनाएर भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।
उनको टाउकोमा गम्भिर चोट लागेको छ । चलाउनेको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । चलाउनेलाई नेविसंघकाका कार्यकर्ताले केही दिनअघि धम्की दिएको बताइएको छ । आक्रमणबारे महानगरीय प्रहरी वृत किर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण