सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामबाबु प्रसाईँ : ६० वर्षको राजनीति, गणतन्त्रमा गएपछि काँग्रेस परित्याग

काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस संगठन विभागका...