मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी

बुटवल । रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको सो सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो...