बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ममाथि बलात्कार हुन सक्थ्योः बलिउड अभिनेत्री अमीषा पटेल

एजेन्सी – बलिउड अभिनेत्री अमीषा पटेलले बिहारमा भएको चुनावी प्रचार प्रसारका क्रममा एलजेपीका उम्मेदवार डा. प्रकाश चंद्राले आफूलाई धम्की दिएको बताएकी छिन् ।  उनले भारतीय सञ्चार माध्यमलाई दिएको बयानअनुसार...