बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे

काठमाडौँ । सोमबार बिहानै गोंगबुको काठमाडौँ होटल एण्ड लजमा होटल साहुनी र सुकुमबासीबिच केहीबेर गलफत्ती चल्यो । झन्डै हात हालाहालको स्थिति सिर्जना भयो । सरकारले होटलमा आश्रय लिइरहेका सुकुमबासीलाई जसरी पनि...