बुटवलमा जुवा खेलिरहेका ६ जना पक्राउ, ६ लाख रुपैयाँ बरामद
मङ्गलबार, ०२ मङ्सिर २०७७, १५ : ०७
काठमाडौँ । ६ लाख रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले सोमबार साँझ रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ माझगाउँस्थित एक होटलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुटवल–४ बस्ने होम क्षेत्री, बुटवल–११ का राजेश रसाईली, धीरज प्रधान, कुशल थापा, आकाश खत्री र बुटवल–९ का संविधान खत्री रहेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।
होटल होन्डामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा होटलमा छापा मार्दा ६ जना पक्राउ परेको खत्रीले जानकारी दिए । उक्त होटलमा संगठित ढंगले जुवा सञ्चालन भइरहेको सूचना प्रहरीलाई एक साताअघि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण