बुटवल । विकास निर्माणका कामहरू प्रायः सुस्त देखिएका बेला लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निर्माण कार्य धमाधम गरिरहेको छ। प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने...