शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तालमेलको भावनात्मक होइन, रणनीतिक अर्थ छ : प्रकाशशरण महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनबीचको चुनावी तालमेल भावनात्मक नभई रणनीतिक भएको बताएका छन् । उम्मेदवार धेरै हुनेभन्दा पनि परिणाम धेरैभन्दा धेरै ल्याउनेतिर काँग्रेसको जोड रहेको उनी बताउँछन् । ...